Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज विश्व प्रेस स्वतन्त्रता दिवस

जनता भ्वाइस by जनता भ्वाइस
May 3, 2020
in जनता स्पेसल, समाचार
0
आज विश्व प्रेस स्वतन्त्रता दिवस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख,२१

काठमाडौं । आज बिश्व प्रेस स्बतन्त्र दिवस । राज्यको चौथो अगं हो । हरेक वर्षको मे महिनाको ३ तारीखका दिन विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै मनाईन्छ । सन् १९९३ को संयूक्त राष्ट्रसघींय महासभाले अनुमोदन गरेपछी यस दिन संसार भरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

तर यो पटक कोरोना भाइरस महामारीले कुनै औपचारीक कार्याक्रम भने आयोजा नगरिने भएको छ । आज नेपाल पत्रकार महासंघले डिजिटन सम्वादको आयोजना गरि मनाइने जनाएको छ । कोरोना महामारीलाइ ध्यानमा राख्दै यो कार्यक्रमको तयारी गरिएको छ ।

सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आइरहेका छन् । नागरिकहरुको सुचनाको अधिकार स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै दर्जन भन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ । यसका साथै आजको दिनले संसारभरिका प्रेसकर्मीहरुलाई प्रेस तठस्तताको पाठ र महत्वको झल्को दिने कार्य गर्दछ ।

पछील्लो दशकमा प्रजातन्त्रको पूर्नआगमन सँगै नेपालमा पनि प्रेसकर्म प्रतीको एउटा उत्साह बढेको छ । रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टीना तानेपछी समात्ने नेपाली तरगं आकाशमा आज सैयौको सख्यामा रेडियो केन्द्हरु छन् । त्यसै गरि टीभी, पत्रिका, अनलाईन गरि विभिन्न स्वरुपमा धेरै सञ्चार केन्द्रहरु स्थापना भएका छन् । यो एउटा संचारको विकास हो । तथापि हरेक विकासँगै आउने चुनौतीहरुझै प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरु नेपालमा अजै पनि चहिदो रुपमा हुन सकोको छैन । सरकारी ब्यवस्थाका कारण यस्तो अबस्था आएको हो ।

४६ सालको आन्दोलन या १० वर्षे शसस्त्र द्धन्द या ६२/६३ को जनआन्दोलनमा पत्रकारले पाएको सुचना अनि ताजा अपडेटहरु दिनका लागी धेरै जना पत्रकारले पसिना वगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्याननै गुमाउएका छन ।

नेपालमा मारिएका पत्रकार डेकेन्द्र थापा छन् । त्यस्तै अफगानिस्तानमा मारिने कुनै अन्य देशका पत्रकार तर यसरी प्रेसमाथीको आक्रमणले स्वतन्त्रता र प्रजातन्त्रमाथीनै धावा बोलेको छ । आजको दिनमा पेस स्वातन्त्रता विभिन्न विधेक लगायतमा कारण पेसमाथी सङकोरन न्याउने काम पनि हुनथालेको छ ।

सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न पाउनु आहको आवश्यकता हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपा सचिवालय बैठक सुरु,प्रचण्डको आसन फेरियो

Next Post

नेकपाको स्थायी कमिटी बैठक २५ गते बस्दै

Next Post
नेकपा सचिवालय बैठक सुरु,प्रचण्डको आसन फेरियो

नेकपाको स्थायी कमिटी बैठक २५ गते बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.