Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

६ महिनासम्म होटल बन्द गर्ने घोषणा, कामदारलाई साढे १२ प्रतिशत

जनता भ्वाइस by जनता भ्वाइस
May 4, 2020
in अर्थतन्त्र, समाचार
0
६ महिनासम्म होटल बन्द गर्ने घोषणा, कामदारलाई साढे १२ प्रतिशत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख,२१


काठमाण्डौ । होटल व्यवसायीले ६ महिनासम्म होटल बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको होटल एसोसिएसन अफ् नेपाल (हान) को बैठकले कोरोना भाइरसको कारण होटल व्यवसाय सबैभन्दा मारमा परेको र लकडाउन खुलेपछि पनि व्यापार हुने सम्भावना नरहेकाले असोजसम्म सबै होटल बन्द गर्ने निर्णय गरेको हो ।

सुचना

सरकारले सबै ठूला व्यवसायीले कम्तीमा ५० प्रतिशत तलब कर्मचारीलाई दिनैपर्ने निर्णय गरेपछि होटल व्यवसायीले होटल नै बन्द गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले कर्मचारीलाई होटल बन्द रहँदा पनि आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत तलब दिने बताएका छन् । यदि यो तलब नदिने र असहमति जनाउने कर्मचारीलाई सेवा सम्झौता रद्द गरेर निष्कासन गर्ने व्यवसायीको तयारी छ ।

१२ दशमलव ५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया सुरुरू गरेको सूचना दिएर आंशिक वा पूर्णरुपमा कर्मचारी कटौती गरिने निर्णय सङ्घले गरेको छ ।

फाइल फाेटाे

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना संक्रमित सङ्ख्या ७५ पुग्यो ,आज मात्रै नयाँ १६ संक्रमित फेला

Next Post

सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

Next Post
सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...