Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउन वैशाख २५ गतेबाट पुन थप हुने,कहिले सम्म हुने हेर्नुस्

जनता भ्वाइस by जनता भ्वाइस
May 4, 2020
in समाचार
0
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,२२,

काठमाडाैं । सरकारले लकडाउन पुन थप गर्ने भएको छ । आइतबार बसेको मन्त्री परिषदको वैठकमा पुन लकडाउन लम्ब्याउने बारे छलफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै लकडाउन खुकुलो बनाउन नसकिने बताउनुभयो । उहाँले छिमेकी मुलुक भारतमा संक्रमतिको संख्या उच्च रहेको भन्दै याहाँ लकडाउन खुकुलो बनायमा नेपालमा कोरोना भाइरस संक्रमण तिवृ फैलिन सक्ने सम्भावना रहेकाले तत्काल लकडाउन खुकुलो बनाउन नसकिने बताएको छ । यस बारेमा नेताहरुले सहमति भएको छ ।

प्रधानन्त्री ओलीले गृह मन्त्री रामबहादुर थापा बदललाई सिमामा थप कडाई गर्न पनि निर्देशन दिनुभएको छ । आइतबार मात्रै नेपालमा १६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा ७५ जना संक्रमित पुगेको छ ।


सरकारले गत चैत्र ११ गतेदेखी बन्दाबन्दी गरेको छ । यस अघि पटक पटक थप गरिदै आएको बन्दाबन्दी वैशाख २५ गते सकिदै छ । तर कोरोना संक्रमितको संख्या देशका विभिन्न ठाउँमा बढेसंगै लकडाउन पुन थप गरि जेष्ठ १० गतेसम्म लम्ब्याउने तयारी भैरहेकाे स्रोतले बतायो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

Next Post

बेलायतका प्रधानमन्त्रीको खुलासा– ‘डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए’

Next Post
बेलायतका प्रधानमन्त्रीको खुलासा– ‘डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए’

बेलायतका प्रधानमन्त्रीको खुलासा– ‘डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.