Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा गाईको मासु खोज्दै हिडेका युवाले बाख्राको पाठो काटे

जनता भ्वाइस by जनता भ्वाइस
May 4, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा गाईको मासु खोज्दै हिडेका युवाले बाख्राको पाठो काटे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २२,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ४ गैराथोकबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली घर बताउने २४  बर्षीय सन्तोष केसी छन् । उनले गैराथोक निवासी भिम बहादुर पुलामीको एउटा बाख्राको पाठो काटेर मारेका छन् । बाख्राको पाठो काटेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

सोमबार दिउँसो ३ बजेको समयमा गाउँ डुल्दै हिडेका उनले-पुलामीकी श्रिमतीले कता हिडेको भनेर सोद्ध यता गाईको मासु पाइन्छ रे खोज्दै हिडेको भन्ने जवाफ फर्काएको प्रहरी सहयक निरिक्षक नसिम अन्सरिले जानकरी बताउनुभयो । उनको मानसिक सन्तुलन ठिक नभएको हुन सक्ने दाबी प्रहरीको छ । उनले पुलामीका परिवारका सदस्यलाई ढुङ्गा पनि प्रहार गरेको थिए ।

धारिलो हतियार खुकुरी बोकेर गाउँमा प्रवेश गरी घरपालुवा जनावरहरु धमाधम काट्न थालेपछि गैराथोकबासी त्रसित बनेका छन् । मारिसके पछि भैँसी पनि काट्न लाग्दा स्थानीयले देखेर हल्ला गरेपछि स्थानिय र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

युवकको मानसिक सन्तुलन ठिक नभएको हो की भन्ने आशंका गरिएको र घटनाबारे थप अनुशन्धान भैरहेको अन्सरीको भनाइ छ । फोटो Sushree Sunita बाट साभर

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन

Next Post

भारती माविमा पूर्व विद्यार्थी समाज गठन हुदै

Next Post
भारती माविमा पूर्व विद्यार्थी समाज गठन हुदै

भारती माविमा पूर्व विद्यार्थी समाज गठन हुदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.