Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउन अवधिभर अत्यावश्यक खाद्यान्नका सामग्री वितरण गर्ने काठमाडौं -भिरपानी सम्पर्क समितिको तयारी

Milan Ghimire by Milan Ghimire
May 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २४,

काठमाडौं । नेपाली कांग्रेस रामेछाप भिरपानी–काठमाडौं सम्पर्क समितिले लकडाउनका कारण राजधानीमा समस्यामा परेका भिरपानी बासीका लागि राहात संकलन र वितरण शुरु गरेको छ ।

गत बैशाख १० बाट सुरु गरेको राहात वितरणको कार्याक्रम लकडाउन भरिनै गरिने बताएको छ ।
नेपालि कांग्रेस खाँडादेवी गाउँ पालिका-३ भिरपानी काठमाण्डौ सम्पर्क समितिले राहात वितरण गर्दै आएको प्रदेश “ख” का कोषाध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी जानकारी दिनुुभयो ।

भिरपनीबाट काठमाण्डौका विभिन्न ठाउँमा गएर ज्याला मजदूर गरी बस्ने तथा समस्यामा परेका सुत्केरी महिला,बिद्यार्थीलाई सहयोग गरेको उहाँको भनाई छ । हालसम्म १५ परिवारलाई राहात बितरण गरिसकेको बताएको छ ।

पूर्वनेविसंघ केन्द्रीय सदस्य बिष्णु श्रेष्ठले लकडाउन अवधिभर अत्यावश्यक खाद्यान्नलगायतका सामग्री वितरण गर्ने कार्य जारी रहने बतानुुभयो । त्यसैगरी रामेछाप काठमाण्डौ सम्पर्क समितिका सदस्य प्रदीप सुनुवारले यो अभियानमा सबै भिरपानीबासीलाई सहभागी भइदिन अपिल गरेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओखलढुंगामा बिरामी बोकेका दुई सवारी ठोक्कीदा एक घाइते

Next Post

गाउँको सिंहदरवारले युवालाई गाउँमा बस्ने वातावरण बनाउन सक्छ?

Next Post
गाउँको सिंहदरवारले युवालाई  गाउँमा बस्ने वातावरण बनाउन सक्छ?

गाउँको सिंहदरवारले युवालाई गाउँमा बस्ने वातावरण बनाउन सक्छ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.