Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगामा बिरामी बोकेका दुई सवारी ठोक्कीदा एक घाइते

Milan Ghimire by Milan Ghimire
May 5, 2020
in समाचार
0
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २३,प्रविण मुनाल,

ओखलढुंगा । ओखलढुंगामा बोलेरो र मोटर साइकल एकआपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् । सिद्धिचरण नगरपालिका ११ मिसन अस्पताल नजिकै बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार मोलुङ गाँउपालिका १ की ५६ बर्षिय गंगामाया धमला घाइते हुनु भएको हो ।
टेकनपुरबाट बिरामी लिएर मिसन अस्पतालतर्फ जादै गरेको बा २० च ६८७१ नम्बरको बोलेरो र बिरामी लिएर फर्कदै गरेको प्रदेश नम्बर ३०२०११ प ३५५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा घाइते धमलाको दाहिने खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले दिनु भएको छ ।
घाइते धमलालाई उपचारका लागि काठमाण्डौ रेफर गरिएको छ । बोलेरो र मोटरसाइकलमामा सवार अन्य सबैको अवस्था सामान्य छ । दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भारती माविको पूर्व विद्यार्थी संघको अध्यक्ष्यमा बुढाथोकी

Next Post

लकडाउन अवधिभर अत्यावश्यक खाद्यान्नका सामग्री वितरण गर्ने काठमाडौं -भिरपानी सम्पर्क समितिको तयारी

Next Post
कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप

लकडाउन अवधिभर अत्यावश्यक खाद्यान्नका सामग्री वितरण गर्ने काठमाडौं -भिरपानी सम्पर्क समितिको तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.