Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोनाका ३७ लाख भन्दा धेरै संक्रमित, ४९ हजारको अवस्था गम्भीर

जनता भ्वाइस by जनता भ्वाइस
May 6, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २४,

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघेको छ। बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५८ हजार सात जनाको ज्यान गएको छ। सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २५० को कोरोना संक्रमणका कारण ज्यान गएको छ।

बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। अमेरिकामा सबै भन्दा धेरै १२ लाख ३७ हजार २ सय ६९ जना संक्रमित छन्। त्यस्तै स्पेनमा २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित छन्। इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ।

बेलायत र फ्रान्समा क्रमशः १ लाख ९४ हजार ९ सय ९० र १ लाख ७० हजार ५ सय ५१ संक्रमित रहेका छन्। रुसमा तीव्र रुपमा फैलिएको यो भाइरहका कारण १ लाख ५५ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ। त्यहाँ १ हजार ४ सय १५ कोे ज्यान गएको छ। त्यस्तै जर्मनीमा ६ हजार ९ सय ९३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६७ हजार संक्रमति छन्। त्यस्तै टर्की र ब्राजिलमा पनि एक लाख भन्दा बढी संक्रमित पुगेका छन्।

भारतमा १६ सय ९३ जनाले ज्यान गुमाईसकेका छन् भन् ४९ हजार चार सयमा सक्रमण देखिएको छ। हालसम्म विश्वकार २१५ देशमा फैलिएको कारोना ३७ लाख २४ हजार १५१ जना संक्रमित भइसकेका छन्। १२ लाख ३९ हजार ८८३ जना उपचार पछि निको भएर घर फर्किएका छन्। २२ लाख २६ हजार २६२ संक्रमितको उपचार भइरहेको छ।

यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार २४४ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।ऐजेन्सि फाइल /फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गाउँको सिंहदरवारले युवालाई गाउँमा बस्ने वातावरण बनाउन सक्छ?

Next Post

लोकतान्त्रिक व्यवस्था कायम गर्न पत्रकारिता क्षेत्रको उच्च भुमिका छ-सञ्चारमन्त्री

Next Post
फिजी पुगेर अर्थमन्त्रीले गरे थप लगानीको आह्वान

लोकतान्त्रिक व्यवस्था कायम गर्न पत्रकारिता क्षेत्रको उच्च भुमिका छ-सञ्चारमन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.