Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वबाट कोरोना हटोस् भन्दै भोली साँझ ७ बजे सबै नेपालीको घर घरमा दिप प्रज्वलन

जनता भ्वाइस by जनता भ्वाइस
May 7, 2020
in समाचार
0
विश्वबाट कोरोना हटोस् भन्दै भोली साँझ ७ बजे सबै नेपालीको घर घरमा दिप प्रज्वलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २४

रामेछाप, सरकारले भोली (बिहिबार) साँझा ७ बजे दीप प्रज्वलन गर्न सबैमा नेपालीमा आवह्ववान गरेको छ । कोरोना भाइरस महामारी संग जुधिरहेको बेला कोरोना विरुद्धको संघर्षमा ऐक्यवद्धता जनाउन २५६४ बुद्ध जयन्तिको अवसर पारेर यस्तो आवह्ववान गरेको हो ।

विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्मजयन्तिको अवसर पारेर सारा नेपालीको घर घरमा दियो बाल्न सरकारले आग्रह गरेको हो ।
कोरोनाको महामारी विरुद्ध स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षकर्मी, स्वयंसेवक, संक्रिमित ब्यक्तिहरुको कामना सहित दियो बाल्न लागिएको छ । मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गरिने छ । भोली सरकाले सार्वजनीक विदा पनि दिएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या बुधबार मात्रै एकै परिवारका १७ जनामा पुष्टि भएर ९९ जना पुगेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाबारे अन्तरदेशीय छलफल भिडियो (Live)

Next Post

दोरम्बामा चट्याङ लागेर एक महिलाको मृत्यु,एक घाइते

Next Post
दोरम्बामा चट्याङ लागेर एक महिलाको मृत्यु,एक घाइते

दोरम्बामा चट्याङ लागेर एक महिलाको मृत्यु,एक घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.