Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोरम्बामा चट्याङ लागेर एक महिलाको मृत्यु,एक घाइते

Milan Ghimire by Milan Ghimire
May 7, 2020
in समाचार
0
दोरम्बामा चट्याङ लागेर एक महिलाको मृत्यु,एक घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २४,

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा बुधबार साँझा ५ बजे परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा गाउपालिका वडा न १ डडुवा सुर्केकी ४९ वर्षीय सीता श्रेष्ठ रहेको बताएको छ ।

पानीसंगै परेको चट्याङलाग्दा उनको मृत्यु भएको हो ।
विशेष कामले काकासंगै हिडिरहेकी उनको घटनास्थमै मृत्यु भएको हो । उनी संगै
रहेका काका पनि घाइते भएको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको स्थानिय नरेश श्रेष्ठले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विश्वबाट कोरोना हटोस् भन्दै भोली साँझ ७ बजे सबै नेपालीको घर घरमा दिप प्रज्वलन

Next Post

आज किराँत समुदायले उँभौली पर्व मनाउँदै

Next Post
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै

आज किराँत समुदायले उँभौली पर्व मनाउँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.