Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उद्योग वाणिज्य संघ रामेछापद्धरा आग्लागी पिडितलाई राहत रकम हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
July 26, 2019
in जनता स्पेसल, समाचार
0
उद्योग वाणिज्य संघ रामेछापद्धरा आग्लागी पिडितलाई राहत रकम हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,साउन, १०

रामेछाप उद्योग वाणिज्य संघले रामेछापको, रामेछाप नगरपालिका वडा नं तीन साँघुटार बजारमा बिहिबार आग्लागिमा परेका पिडितलाई राहात उपलब्ध गराएको छ । शुक्रबार संघका अध्यक्ष श्याम थापा,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं तीनका कार्यकारणी सदस्य पशुपति बहादुर खड्का सहितको टोलिले घर पुर्ण रुपमा क्षेति भएका चार घर परिवारलाई प्रति परिवार ११ हजार र आशिंक क्षेति (डेरा) गरि बस्नेहरुलाई २५ सयका दरले चार घर परिवारलाई ५४ हजार नगदको साथ एक–एक थान पाल उपलब्ध गराएको उद्योग वाणिज्य संघ रमोछापका अधिकृत नविन केसीले जानकारी दिए ।


शुक्रबार संघको कार्यलयमा एक छलफल गरि रकम उपलब्ध गराउने निर्णय पश्चात रकम वितराण गरको केसीले बताए ।

हिबार रामेछापको पुरानो बजार साँघुटार बजारमा विद्युत सर्टभैइ चार घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जिल्ला विपद् व्यवस्थापन समिति रामेछापद्धरा साँघुटारका आग्लागी पिडीतलाई राहत सामग्री वितरण

Next Post

सेल्फि खिच्ने क्रम्मा लडेर युवतिको मृत्यु

Next Post
सेल्फि खिच्ने क्रम्मा लडेर युवतिको मृत्यु

सेल्फि खिच्ने क्रम्मा लडेर युवतिको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...