Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप जेसिआईद्वारा मन्थलीका सबै स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
May 7, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप जेसिआईद्वारा मन्थलीका सबै स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २५,

रामेछाप । रामेछाप जेसीआईले रामेछापको सदरमुकाम मन्थली स्थित चार वटा स्वास्थ्य स्वास्थ्यहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बिहिबार जिल्ला स्थित तामाकोशी सहकारी अस्पताल, रामेछाप सामुदायिक अस्पताल प्रा.लि., प्रथामिक स्वास्थ केन्द्र मन्थली, मन्थली पोलिक्लिनिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरको जेसिआई रामेछापका उपा-अध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाकोशी अस्पताललाई थर्मल गन २ थान, (पीपीई) पर्सनल प्रोटेक्टिभई क्युप्मेन्ट २ थान, एननाईन्टिफाइभ मास्क २० पीस, सर्जीकल मास्क ५० पीस दिएको हो ।
त्यस्तै रामेछाप सामुदायिक अस्पताललाई एउटा थर्मल गन, एननाईन्टिफाइभ मास्क १० पीस, सर्जीकल मास्क ५० पीस र मल्थली पोलिकिल्निकलाई एउटा थर्मल गन, एननाईन्टिफाइभ मास्क १० थान र सर्जीकल मास्क ५० थान हस्तान्तरण गरिएको हो ।


कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै उपचारमा खटिएका चिकित्सकहरुको सुरक्षाहोस् भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको जेसिआईका जिल्ला अध्यक्ष गोपाल खड्काले बनाउनुभयो ।
जेसिआईले रामेछाप जिल्लामा कोरोना भाइरसले सिर्जना गरेको विसम परिस्थितिमा राहार वितरणको काम गर्दै आएको छ । फोटो : विमल पौडेल

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दुई नेपाली नायिका अमेरिकन चलचित्रमा अभिनय गर्दै

Next Post

सोलुखुम्बुमा उदयपुरबाट आएकी एक महिलाको आरडीटी परिक्षण पोजेटिभ,आवगमन बन्द

Next Post
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

सोलुखुम्बुमा उदयपुरबाट आएकी एक महिलाको आरडीटी परिक्षण पोजेटिभ,आवगमन बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...