Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सोलुखुम्बुमा उदयपुरबाट आएकी एक महिलाको आरडीटी परिक्षण पोजेटिभ,आवगमन बन्द

Milan Ghimire by Milan Ghimire
May 7, 2020
in समाचार
0
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २५,

सोलुखुम्बु । सोलुखुम्बुमा २८ बर्षिय एक महिलामा आरडीटी परीक्षण पोजेटिभ देखिएको छ ।

एक हप्ता अघि परिवारसहित उदयपुरबाट सोताङ गएकी ती महिलाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख कर्मचन्द राजबंशीले जानकारी दिनुभयो ।
उनलाई सोताङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखिएको छ ।

योसंगै पिसिआर परिक्षण गर्न स्वाब संकलनका लागि प्राविधिक टोली सोताङ पठाउने तयारी भएको प्रमुख राजबंशीले जानकारी दिनुभयो ।

आवागमन बन्द

यता थुलुङ दुधकोशी गाउँपालिकाको दिप्लीघाटमा आवागमन बन्द गरिएको छ । छिमेकी सोताङ गाउँपालिकाको एक जनामा आरडीटी परीक्षणमा पोजेटिभ नतिजा देखेपछि थुलुङ दुधकोशी गाउँपालिकाले दिप्लीघाटमा हेल्थ डेस्क सहित सुरक्षा पोष्ट खडा गरेर आवागमन बन्द गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप जेसिआईद्वारा मन्थलीका सबै स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

Next Post

सांसदहरुको कोरोना परीक्षण सम्पन्न, आजै रिपोर्ट आउने

Next Post
सोलुखुम्बुमा उदयपुरबाट आएकी एक महिलाको आरडीटी परिक्षण पोजेटिभ,आवगमन बन्द

सांसदहरुको कोरोना परीक्षण सम्पन्न, आजै रिपोर्ट आउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.