Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सबै सांसद,सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

जनता भ्वाइस by जनता भ्वाइस
May 8, 2020
in समाचार
0
सोलुखुम्बुमा उदयपुरबाट आएकी एक महिलाको आरडीटी परिक्षण पोजेटिभ,आवगमन बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख,२६


काठमाडौं । बजेट अधिवेशन सुरू हुनुअघि हिजो थ्रोट स्वाब संकलन गरिएका सांसदसहित संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालय स्रोतका अनुसार १७९ प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य र २२९ कर्मचारी तथा मर्यादापालक गरी ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरू सबैको रिपोर्ट आज दिउँसो ४ बजे बस्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने स्रोतले बतायो ।

संसद बैठक अघि कोरोना भाइरस भएनभएकोबारे पीसीआर विधिबाट परिक्षण गर्ने कार्य व्यबस्था समितिको निर्णयअनुसार हिजो संसद अन्तर्गत ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । imagekhabar

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सामुदायिक विद्यालय पुनः निर्माणको काम अझै ३१ प्रतिशत बाँकी

Next Post

रातो रगतमा कालो सिण्डिकेट

Next Post
रातो रगतमा कालो सिण्डिकेट

रातो रगतमा कालो सिण्डिकेट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.