Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तीन दिन अघि परेको चट्याङका कारण रामेछाप र आसपासका स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्

Milan Ghimire by Milan Ghimire
May 9, 2020
in राष्ट्रिय समाचार, समाचार
0
तीन दिन अघि परेको चट्याङका कारण रामेछाप र आसपासका स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २७,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा लगायत आसपासका स्थानियहरु नेपाल टेलिकमको सेवाबाट बञ्चित भएका छन् । तिलबारीमा रहेको नेपाल टेलिकमको टावर ३ दिन अगाडी बर्षासंगै परेको चट्याङले क्षेति पुर्याउदा समस्या भएको ओखलढुंगा लिखु गाउँपालिका १ च्युरीडाँडाका स्थानिय बिनोद गजुरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार तीन दिनदेखी सेवा अवरुद्ध हुँदा स्थानियहरु सम्पर्क विहिन भएका हुन् । त्यहाँ नेपाल टेलिकमको मात्रै सेवा रहेको र त्यो पनि अवरुद् हुँदा सम्पर्क बिहिन भएका हुन् ।

यता नेपाल टेलिकम जिल्ला शाखाका प्रमुख बिष्णु भण्डारीले प्रविधिकको टोली सम्बन्धीत स्थानमा पुगेकाले क्षेति पुर्याएको सामानहरुको पहिचानको काम जारी रहेकाले समस्या केही दिनमा हल हुने बताउनुभयो । file : Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गोकुल गंगामा विश्व शान्तिको कामना सहित पूजा सम्पन्न

Next Post

नियमित पत्रकार सम्मेलन Live

Next Post
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

नियमित पत्रकार सम्मेलन Live

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.