Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका कांग्रेसका नेताहरु काठमाडौंमा अप्ठायारोमा परेकालाई २९ दिनदेखी खाना खुवाउदै

Milan Ghimire by Milan Ghimire
May 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापका कांग्रेसका नेताहरु काठमाडौंमा अप्ठायारोमा परेकालाई २९ दिनदेखी खाना खुवाउदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २७,

रामेछाप । रामेछाप जिल्लाबाट काठमाडौं गएर रोजगारी तथा विभिन्न काममा संलग्न रहेका नागरिहरुलाई रामेछाप जिल्लाका नेपाली कांग्रेसका नेताहरुले राहात उपलब्ध गरेका छन् । जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाका नेताहरुको सक्रियतामा बन्दबन्दीले समस्यामा परेकाहरुलाई निशुल्क खानाको ब्यवस्था गरेको गोकुल गंगा गाउँपालिकाका बिपि कोइराला प्रतिष्ठानका अध्यक्ष काजी कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्यक्तिगत खर्चमा नेताहरु दिनेश घिमिरे, काजी कार्की, पुजन घिमिरेको पहलमा २९ दिनसम्म निशुल्क खाना खुवाउने काम भैरहेको छ । यो क्रम अझै जारी रहेको उहाँका भनाई छ ।

काठमाडौंको डल्लु,  हनुमानढोका,  जैसिदेवल, बङमुडा लगाएतका मन्दिर आसपासमा बसेका रामेछाप, नुवाकोट, सिन्धुली, ओखलढङ्गा, दोलखा, रसुवालगाएत जिल्लाका नागरिकहरुलाई खानाको प्रवन्ध गरेको उहाँको भनाई छ । फोटो Kaji Karki

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सुनपतिमा एक मृत्य फेला

Next Post

विश्वभर कोरोना भएका १४ लाख ३५ हजारबढी निको, ४० लाख ९८ हजारबढी संक्रमित

Next Post
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

विश्वभर कोरोना भएका १४ लाख ३५ हजारबढी निको, ४० लाख ९८ हजारबढी संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.