Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोना भएका १४ लाख ३५ हजारबढी निको, ४० लाख ९८ हजारबढी संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
May 10, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २८,

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यन गुमाउनेको संख्या ८० हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३० जनाको ज्यान गएको छ । २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । अमेरिकामा १२ लाख ४७ हजार १ सय २५जनामा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ३७ हजार भन्दा बढी निको भएका छन् ।

त्यस्तै बेलायतमा ३१ हजार ५ सय ८७ जनाको ज्यान गएको छ । बेलायतमा २ लाख १५ हजार २ सय ६० जनामा संक्रमण भेटिएको छ । 

बेलायत पछि इटालीमा धेरै ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख १८ हजार २ सय ६८ जनामा संक्रमण भेटिएको छ ।

स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा संक्रमण भेटिएको छ । त्यहाँ २६ हजार ४ सय ७८ जनाको ज्यान गएको छ । रुसमा विगत ७ दिनयता तीब्र रुपमा फैलिएको संक्रमणका कारण दैनिक करिब ११ जनामा संक्रमण देखिएको छ।

रुसमा संक्रमितको संख्या १ लाख ९८ हजार ६ सय ७६ पुगेको छ । त्यहाँ १८ सय २७ जनाले ज्यान गुमाएका छन्।

फ्रान्समा २६ हजार ३ सय १० को मृत्यु हुँदा १ लाख ७६ हजार ६ सय ५८ मा संक्रमण छ। जर्मनीमा १ लाख ७१ हजार भन्दा बढीमा संक्रमण भेटिएको छ भने त्यहाँ ७ हजार ५ सय ५९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा पनि मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । ब्राजिलमा १० हजार ६ सय ५६ जनामा संक्रमण भेटिएको छ भने १ लाख ५६ हजार ६१ जनामा संक्रमण छ।

टर्कीमा १ लाख ३७ हजारमा संक्रमण छ भने ३ हजार ७ सय ३९ जना संक्रमित भेटिएका छन् । इरानमा ६ हजार ५ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ १ लाख ६ हजार २ सय २० जनामा संक्रमण भेटिएको छ ।

चीनमा ८२ हजार ८ सय ८७ जनामा संक्रमण छ । त्यस्तै त्यहाँ ७८ हजार ४६ निको भइसकेका छन् ।  भारतमा संक्रमितको संख्या ६२ हजार ८ सय ८ छ। त्यहाँ २ हजार १ सय १ जनाको ज्यान गएको छ।

विश्वमा ४० लाख ९८ हजार ९२ जनामा संक्रमण भेटिएको छ भने २ लाख ८० हजार २ सय २३ जनाको ज्यान गएको छ। विश्वभर निको हुनेको संख्या १४ लाख ३५ हजार ३ सय ११ छ । विश्वमा ४७ हजार ६ सय ९० जनाको अवस्था गम्भीर छ । फाइल फोटो/ऐजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका कांग्रेसका नेताहरु काठमाडौंमा अप्ठायारोमा परेकालाई २९ दिनदेखी खाना खुवाउदै

Next Post

कोरोना संक्रमितको संख्या ११० पुग्यो

Next Post
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

कोरोना संक्रमितको संख्या ११० पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.