Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

६३ वर्षीय वृद्धले कोरोनालाइ जिते

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in समाचार
0
६३ वर्षीय वृद्धले कोरोनालाइ जिते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २८

रामेछाप । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुईजना कोरोना संक्रमित विरामी उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक १० र झापा दमकका ६३ वर्षीय वृद्धलाई रहेका छन् ।

योसँगै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भई घर गएका व्यक्तिहरुलाई परिवार र समुदायको साथ–सहयोगको आवश्यक पर्ने हुँदा विभेद नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको भएका व्यक्तिहरुलाई परिवार र समुदायले विभेद गरी छुट्टै स्थानमा राखिएको सूचना आएको भन्दै उनीहरुमा रोग सार्ने क्षमता नभएकाले सामान्य जीवनयापनमा फर्कन दिन आग्रह गर्नुभयो । । फोटो सामाजिक संजाल

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दोलखाको किर्नेमा ६ सय ८० सवारी साधन निर्मलीकरण (भिडियो सहित)

Next Post

रामेछापमा २ सय १४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ,२८ जना क्वारेन्टिनमा

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

रामेछापमा २ सय १४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ,२८ जना क्वारेन्टिनमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.