Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काभ्रेमा सञ्चालित एम्बुलेन्समा जिपिएस जडान

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in समाचार
0
काभ्रेमा सञ्चालित एम्बुलेन्समा जिपिएस जडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २९,

काभ्रे । काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको छ । धुलिखेल अस्पतालले अनुगमन गर्ने गरी २० वटा एम्बुलेन्समा जिपिएस डिभाइस जडान गरिएको हो । जिल्लामा सञ्चालित एम्बुलेन्सहरुमा जिपिएस डिभाइस जडान सकिएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनुभयो ।

जिल्लाभर सञ्चालनमा रहेका ३५ वटा एम्बुलेन्समध्ये २० वटामा जिपिएस जडान गरेको छ, उहाँले भन्नुभयो-जिपिएस जडान गरिएको एम्बुलेन्सहरुको मनिटरिङ धुलिखेल अस्पतालबाट गरिने छ। काभ्रेमा सञ्चालनमा रहेकामध्ये दुईवटा एम्बुलेन्समा यसअघि नै जिपिएस जडान गरिएको छ।

त्यस्तै चौरीदेउराली र बेथानचोक गाउँपालिकाका चारवटा एम्बुलेन्समा जिपिएस डिभाइस जडान गरिएका छन्। ती एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीमार्फत हस्तान्तरण गरिएको थियो।  यहाँ अस्पताल, रेडक्रस, स्थानीय तह, स्वास्थ्य कार्यालय, क्लवले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन्। फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अमेरिकासँग विनासर्त कैदी आदानप्रदान गर्न इरान तयार

Next Post

कोरोनाका कारण विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु,१४ लाख ८८ हजार उपचार पछि निको

Next Post
कोरोनाका कारण विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु,१४ लाख ८८ हजार उपचार पछि निको

कोरोनाका कारण विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु,१४ लाख ८८ हजार उपचार पछि निको

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.