Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाका कारण विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु,१४ लाख ८८ हजार उपचार पछि निको

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in समाचार
0
कोरोनाका कारण विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु,१४ लाख ८८ हजार उपचार पछि निको
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २९,
काठमाडौं । विश्वभर कोरोना महामारीका कारण २ लाख ८३ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ ।

४१ लाख ७७ हजार बढी संक्रमित मध्ये करिब १४ लाख ८८ हजार उपचार पछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ६६ हजार ७ सय बढी संक्रमित हुँदा ८० हजार ७ सय ५७ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख १९ हजार बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ ।

यस्तै स्पेनमा २ लाख ६४ हजार ६ सय बढी संक्रमित र २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १९ हजार बढी हुंदा मृतकको संख्या ३० हजार ५ सय नाघेको छ ।

उता फ्रान्समा करिब १ लाख ७७ हजार संक्रमित मध्ये मृत्यु हुनेको संख्या २६ हजार ३ सय नाघेको छ ।

जर्मनीमा १ लाख ७१ हजार ८ सय बढी संक्रमित र ७ हजार ५ सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय संक्रमित छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

यस्तै रसियामा संक्रमितको संख्या बढेर करिब २ लाख १० हजार र मृतकको संख्या १ हजार ९ सय १५ पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ६७ हजार १ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २ २ सय १२ पुगेको छ ।

उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार ३ सय बढी छ भने ६ सय ५९ जनाकोे मृत्यु भएको छ ।(एजेन्सी / फोटो cnnpost

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

काभ्रेमा सञ्चालित एम्बुलेन्समा जिपिएस जडान

Next Post

तामाकोसीमा चरम दोहन, नदीले धार नै बदल्न थाल्यो

Next Post
तामाकोसीमा चरम दोहन, नदीले धार नै बदल्न थाल्यो

तामाकोसीमा चरम दोहन, नदीले धार नै बदल्न थाल्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.