Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तामाकोसीमा चरम दोहन, नदीले धार नै बदल्न थाल्यो

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in समाचार
0
तामाकोसीमा चरम दोहन, नदीले धार नै बदल्न थाल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २९,

दोलखा । लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ। नदी भित्रै पसेर डोजरले जथाभावी बालुवा निकालेका कारण जिल्लाको नयाँपुल आसपासको झण्डै ४ किलोमिटर क्षेत्रमा तामाकोसी नदीले धार नै बदल्न थालेको हो।

नदी भित्र डोजरको बितण्डाका कारण सत्तरी गोलाईदेखि मालुसम्मको क्षेत्रका कतिपय भागहरुमा नदीले स्वरुप बदलेर कुरुप देखिन थालेको छ।

सरकारी नियमानुसार नदी भित्र डोजर लैजान पाइदैन। बालुवा निकाल्दा मापदण्ड पूरा गरेर बगर क्षेत्रबाट मात्र निकाल्नुपर्ने नियम छ। तर यो क्षेत्रमा प्रत्येक एक सय मिटरको दुरीमा डोजर नदी भित्रै पसेर बालुवा निकालिरहेको छ। यो समाचार आजको नागरिक दैनिकमा रमेश खतिवडाले लेखेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाका कारण विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु,१४ लाख ८८ हजार उपचार पछि निको

Next Post

एसईई परीक्षाको विकल्प प्रस्तुत

Next Post
एसईई परीक्षाको विकल्प प्रस्तुत

एसईई परीक्षाको विकल्प प्रस्तुत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.