Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एका विहानै १० जनामा कोरोना पुष्टि, १२० पुग्यो संख्या

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in समाचार
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २९ ,

कोठमाडौं । नेपालमा कोरोना संक्रमतिको संख्या १२० पुगेको छ ।

आज बिहान ८ ३० बजे राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका सबै कपिलवस्तु जिल्लाको यशोधार गाउँपालिका ५ र बुद्धभुमि नगपालिका ७ र १० नं वडाका रहेका छन् ।


उनीहरु १८, १९ २०, २०, २४, ३०, ३१, ३४,३४, वर्षीय र एक जना उमेर नखुलेका पुरुष छन् । उनीहरुसबै स्वास्थ्य कर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्त समिरकुमार अधिकारीले जानकारी दिनुुभयो ।

HEOC

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एसईई परीक्षाको विकल्प प्रस्तुत

Next Post

सिन्धुलीबाट तराइ जोड्ने सबै सीमानाका सिल,

Next Post
सिन्धुलीबाट तराइ जोड्ने सबै सीमानाका सिल,

सिन्धुलीबाट तराइ जोड्ने सबै सीमानाका सिल,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.