Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीबाट तराइ जोड्ने सबै सीमानाका सिल,

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in समाचार
0
सिन्धुलीबाट तराइ जोड्ने सबै सीमानाका सिल,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख, २९,

सिन्धुली । उदयपुरमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सिन्धुलीले तराईका जिल्ला जोड्ने सीमा नाकाहरु सिल गरिएको छ । साथै आवतजावतमा समेत प्रतिबन्ध लगाएको छ ।

भाइरसको संक्रमणबाट जोगायन उदयपुरको कटारी नगरपालिकाबाट सिन्धुलीको दुधौंली नगरपालिकाजोड्ने सीमा क्षेत्रहरुमा सुरक्षाकर्मी परिचालन गरी दुधौंली सीमा नाकाहरुमा कडाई गरिएकोछ ।

दुधौली नगरपालिकाले कटारी बजारबाट औषधीजन्य बस्तुहरु बाहेकका सबैखाले माल समानहरुको ओसार पसार र ढुवानीमा समेत प्रतिबन्ध लगाएको छ ।

भित्री तराईमा पर्ने दुधौंली नगरपालिकाले उदयपुर,सिरहा र धनुषा जिल्ला जोड्ने सीमा नाकाहरुमा आवागमन नियन्त्रण गर्न र लकडाउनलाई व्यवहारिक रुपमा पालना गर्नको लागि कडाई गरेको हो । फोटो : Samjana Shrestha

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एका विहानै १० जनामा कोरोना पुष्टि, १२० पुग्यो संख्या

Next Post

वान हर्टद्वारा रामेछापका सबै स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

Next Post
वान हर्टद्वारा रामेछापका सबै स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

वान हर्टद्वारा रामेछापका सबै स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.