वैशाख २९,
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२१ पुगेको छ । आज दिउँसो १ ३२ बजे विपिकोइराला प्रतिष्ठान धरानमा गरेको प्ररिक्षणमा १८ वर्षीय पुरुषमा कोरोना पुुष्टि भएको छ ।
उनी सप्तरीको डाक्नेधारी नगरपालिकाका वडा नं ३ का स्थानीय रहेको बताएको छ । आह बिहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना पुष्टि भएको थियो ।