Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डका सबै जनप्रतिनीधि र कर्मचारीले १५ दिनको तलब भत्ता कोरोना कोषलाई दिने

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २९,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका जनप्रतिनीधिहरु सबैले १५ दिनको तलब भत्ता बराबरको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् ।

आइतबार गाउँकार्यपालिकाको बैठक बसी पालिका अध्यक्ष, उपाअध्क्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुले प्राप्त गर्ने नेपाल सरकारको तलब भत्ताको १५ दिनको रकम पालिकाले खडा गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–हामीले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाम्रो सेवा सुविधा बापतको १५ दिनको रकम कोषमा जम्म गर्ने निर्णय गरेका छौं, ।

त्यस्तै गाउँ कार्यपालिकामा कार्यरत ३५ जना कर्मचारीहरुले रु ६ हजारका दरले कोषमा रकम जम्मा गने भएका छन् । पालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न १० लाखको कोष स्थापना गरेको थियो ।

त्यसबाट स्वास्थ्य सामाग्री खरिद र कोरोना रोकमथामकै विभिन्न शिर्षकमा सो रकम खर्च भैसको बताउनुभयो । फाइल : फोटो / उमाकुण्ड गाउँपालिका

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

वान हर्टद्वारा रामेछापका सबै स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

Next Post

सप्तरीमा १८ वर्षीय किशोरमा पनि देखियो कोराना

Next Post
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

सप्तरीमा १८ वर्षीय किशोरमा पनि देखियो कोराना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.