Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देवी खड्का by देवी खड्का
January 20, 2023
in खेलकुद
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाग्मती प्रदेश स्तरीय भलिबलको लिग चरण सकियो
माघ ६ शुक्रबार

रामेछाप ।बागमती प्रदेश जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालीत स्तरीय भलिबल प्रतियोगिताको लिक चरण सकिएको छ । लिक चरण खेल सम्पनन भए संगै तिन जिल्ला बाहिरिएको छ । आज बाट हुने क्वाटर फाइनलमा अब आठ जिल्ला बिच प्रतिस्पर्धा हुने छ । लिक चरण बाट काठमाण्डौं नुवाकोट र रसुवा जिल्ला बाहिरिएको हो । प्रतियोगिता अन्तर्गत हिजो बिहीबार भएको खेलमा चितवन जिल्लाले काठमाडौँ जिल्ला, धादिङ जिल्लाले नुवाकोट जिल्ला र दोलखा जिल्लाले रसुवा जिल्लालाई पराजित गरेका हुन् । चितवनले २५–१५, र २५–१६ को खेलमा काठमाडौँलाई, धादिङले जिल्लाले नुवाकोट जिल्ला सँग २५–१८, र २५–१८ को जित निकाल्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो । यस्तै दोलखा जिल्लाले २५–२०, र २५–१८ को खेलमा रसुवालाई पराजित गरी गरेको छ । लिक कम नक आउट वेस्ट अफ थ्री सिस्टममा खेलाइएको प्रतियोगितामा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला बाहिरिएका छन् ।
शुक्रवारदेखि सुरु हुने क्वाटर फाइनल खेलमा सिन्धुली र सिन्धुपाल्चोक जिल्ला, चितवन जिल्ला र काभ्रे जिल्ला, दोलखा जिल्ला र धादिङ जिल्ला , मकवानपुर जिल्ला र रामेछाप जिल्लाबिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशस् १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्

Author

  • देवी खड्का
    देवी खड्का

    View all posts
Previous Post

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

Next Post

फाइनलका लागी भोलि रामेछाप र चितवन खेल्दै

Next Post
फाइनलका लागी भोलि रामेछाप र चितवन खेल्दै

फाइनलका लागी भोलि रामेछाप र चितवन खेल्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.