Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मायाँलाइ देख्न मन लाउँछ, रामेछापेली सर्जको गीत सार्वजनिक (भिडियो सहित )

Milan Ghimire by Milan Ghimire
April 9, 2020
in टिभि, मनोरञ्जन
0
मायाँलाइ देख्न मन लाउँछ, रामेछापेली सर्जको गीत सार्वजनिक (भिडियो सहित )
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, ०८,

रामेछाप । लोक तथा दोहोरी गायिका कल्पना सुनुवारको मायाँलाई काँहा देखौ बोलको गीत सर्वाजनीक भएको छ । रामेछापेली गायिका सुनुवार र युनिक भोजराज बि.कको आवजमा गीत सार्वजनीक भएको हो ।

ए.बि.सि म्युजिक प्रा.लिद्धारा सार्वजनिक भएको सो भिडियोमा समिर थोकर , आइस्मा कार्की, पुजन घिमिरे र इन्द्र श्रेष्ठ  म्युजिक भिडियो गरेका छन् ।

कल्पना र भोजराज दुबै रामेछापेली गायक हुन उनीहरुले पछिल्लो समय रामेछापमा मात्र नभै देशैभरि आफ्नो गायन क्षेत्रमा पाइला गघि बढाइ रहेका छन् ।

(भिडियो हेर्नुस)

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

के-के मा असर प¥यो कोरोनाको प्रभाव रामेछापमा, स्थगित भएका कार्यक्रमकाे पूर्ण पाठसहित

Next Post

कोरोनाको कारण इटलीमा एकैदिन ८ सयको ज्यान गयो, मृतको संख्या ८ सय २५

Next Post
कोरोनाको कारण इटलीमा एकैदिन ८ सयको ज्यान गयो, मृतको संख्या ८ सय २५

कोरोनाको कारण इटलीमा एकैदिन ८ सयको ज्यान गयो, मृतको संख्या ८ सय २५

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.