Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नयाँ वर्षको शुभकामना सहित कृष्ण राइको मरे म त सार्वजनिक (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
April 12, 2020
in टिभि, मनोरञ्जन
0
नयाँ वर्षको शुभकामना सहित कृष्ण राइको मरे म त सार्वजनिक (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत,३०, अनिता थापामगर

रामेछाप । नयाँ बर्ष २०७७ सालको शुभकामना सहित सर्जक कृष्ण राइ बिन्दासको नयाँ गीत बजारमा आएको छ । नेपाली मौलिक लोक गीत संगीतमा निरन्तरता दिदै म्युजिक ल्याब प्रा‍‍. लि.को प्रस्तुती लोक दोहोरी गीत मरे म त गितको बोल बजारमा आएको हो ।
सिन्धुलीका सर्जक कृष्ण राइ बिन्दासको शब्द, स्वर पुर्णकला बि.सि. र सन्जु गैरेको मनैछुने आवाजमा रहेको गित मरे मत बजारमा आएको हो ।
गितको लय सन्जु गरैको रहेको छ ।

कोरोना भाइरस बाट आफु पनि बचौँ अरुलाई पनि बचाऔँ भन्दै बैदेशिक रोजगारीमा रहेका सर्जक राई बिगत ५ बर्षदेखी गीतसंगितको क्षेत्रमा अनवरत रुपमा लागि रहनुभएको छ । गितमा निर्देशन हुम गैरेले गर्नुभएको छ भने उत्पादक र वितरक म्यूजिक ल्याब प्रा. लिले गरेको छ ।

भिडियो हेर्नुस् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विपदमा परेकाहरुलाई उद्दार गर्न रामेछापका युवा एक जुट

Next Post

कैलालीमा ६५ वर्षीया बृद्धामा कोरोना संक्रमणको पुष्टि संख्या १३ पुग्यो,

Next Post
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

कैलालीमा ६५ वर्षीया बृद्धामा कोरोना संक्रमणको पुष्टि संख्या १३ पुग्यो,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.