Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हिन्दी गीतको भिडियोमा अभिनेत्री रिस्ता बस्नेत (भिडियोसहित)

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in टिभि, मनोरञ्जन
0
हिन्दी गीतको भिडियोमा अभिनेत्री रिस्ता बस्नेत (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १७,

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी छन् । उनी ‘साथिया तेरे बिना’ बोलको गीतको भिडियोमा मोडल मञ्जुल खट्टरसँगको रोमान्समा देखिएकी हुन् ।

नेपालकै पोखराको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई जी म्युजिकले आफ्नो युट्युब च्यानल मार्फत बाहिर ल्याएको हो ।

भिडियोमा रिस्ता र मञ्जुलको रोमान्स एकदमै सुहाउँदो देखिएको छ । टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडियोमा धेरै देखिने मोडलमा पनि पर्ने गरेका छन् ।

कार्तिक र ज्योतिकाको स्वर रहेको गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसमा सम्राट शाक्यको निर्देशन रहेको छ ।


फिल्म ‘यात्रा’ मार्फत निर्देशनमा होमिएका आएका सम्राटको यो पहिलो हिन्दी भिडियो हो । भिडियोमा पुरुषोत्तम प्रधानको छायाँंकन, कमल राईको नृत्य निर्देशन , अर्जुन जिसीको सम्पादन रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बलिउड अभिनेता इरफान खानको निधन

Next Post

नेकपा सचिवालय बैठक आज साँझ ५ बजे बस्दै

Next Post
नेकपाका नेताहरुको अनौपचारिक छलफल, आज सचिवालय बैठक

नेकपा सचिवालय बैठक आज साँझ ५ बजे बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.