Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बोल्दा गलत भए माफी मागौं, एकले अर्काको सम्मान गर्रौं नायिका खड्का

जनता भ्वाइस by जनता भ्वाइस
July 12, 2020
in फिचर, विचार
0
बोल्दा गलत भए माफी मागौं, एकले अर्काको सम्मान गर्रौं नायिका खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नायिका स्वेता खड्काले बोल्दा गलत भए सच्याउनले कोसिस् गर्नु पर्ने बताएकी छन् । शनिबार सामाजिक संजालमा आफ्नो धारणा लेख्दै नायिका खड्काले यस्तो बताएकी हुन् । हाल नेपाली चलचित्र क्षेत्र कोरोना भाइरसको महामारीले ठप्प जस्तै छ । करिब तीन महिनाको बिचमा नेपाली सिनेमा क्षेत्रका चिनियका अनुहाहरु निकै चर्चा तथा विवादमा आएका छन् । माहानयक राजेश हमालको माहानायक पददेखि भुवन केसीलाई जबरजस्ति गरेको आरोप यही बन्दको समयमा लागेको छ । सामाजिक संजालमा यी नै परिवेशमा विभिन्न टिका टिप्पणी चर्को रुपमा भैरहेको छ ।

रमाईलो कुरा त के छ भने नायक नायिका दर्शकहरुको भनाइ र आरोपबाट नभइ उनीहरु आफै एकले अर्कालाई आरोप प्रत्यारोप गरेर विवादमा परेका छन् । नेपालको भारतले मिचेको भूमी नेपालले मेरो भन्न पाउँदैन भन्ने अभव्यक्तिले राष्ट्रियतामानै खल्लपुर्याउने काम पनि यिनै कालाकारबाट भयो । यहि बिचमा नायिकारहरु आफैले बोलेका शब्दहरु समालन नस्कदा चर्को विवाद सहनु पर्यो । साथै आफैले आफूलाई राम्रो देखाउन दिएको अभिब्यक्तिले नायिका दिपाश्रीले सार्वाजनिक रुपमा माफी माग्नु पर्यो । कालकारहरु राष्ट्रका गहना हुन् । नेपाली सामाजलाई उनीहरुले नयाँ र राम्रो कुराहरु दिन सक्नु पर्छ । तर खुल्लाम खुल्ला नग्न शरिरमा नेपालको राष्ट्रिय झण्डाले छोपेर नेपालीहरुको आत्मसम्नमा ठेस् पुर्यायाउनु कलाकारीताको नाममा कु हो भन्दा फरक नपर्ला ।

सामान्य कुरा त यो पनि छ की विवाह गरेरै पनि विवाद तथा चर्चामा आउन चाहान्छन् नेपाली कालाकारहरु । नेपाली समाजमा विवाहलाई पनि धन पैसामा कति सम्ममा जोख्न सकेका हुन्छन् भन्ने पनि कालाकारहरुबाट देखियो । नायिका आचल शर्माको विवाहले उनको जीवनमा नयाँ मोड्त लियो यो, संगै नेपाली नायक, नायिकाहरुले चर्चामा आउन के मात्रै गर्दैनन भनने प्रश्न पनि संगै उठायो । यिनै विषयहरुले गलेको नेपाली चलचित्र क्षेत्र र नेपाली चलचित्र कार्मीहरु प्रति नेपाली दर्शकको बुझाई टिका टिप्पणीले सामाजिक संजाल बेला बेला तातिरहेको बेला नायिका स्वायता खड्काले यीनै परिवेशलाई मध्यनजर गर्दै आफूले बोल्ने शब्दहरु राम्रो बनाउन सबैमा अपिल गरेकी हुन् ।

उनले मानिसबाटै गल्ती हुने भएकाले गल्ती भए माफी दिने र माफ माग्ने गरौं भनेकी छन् । यी विषयहरुलाई लियर सामाजिक संजालमा बहस र हेर्न नसकिने टिका टिप्पणीले सामाजिक संजाललाई असामाजिक नबनाउन उनको आग्रह छ । कोरोनाको यो विषम् परिस्थितिमा सबै सचेत बन्न पनि उनले भनेकी छन् । उनले एकले अर्कालाई सम्मान गर्ने सिकौं बुझौं र राम्रो समाजको निर्माणमा सहयोग बनाउनु पर्ने उनको भुझाइ छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाका कारण थप तीन जनाको मृत्यु

Next Post

भिरपानीमा एक घर एक ठेला वितरण

Next Post
कक्षा ५ र ८ मा उत्कृष्ट तीनमा पर्ने विद्यार्थीले पाए प्रोत्साहान भत्ता ५० हजार [फोटोसहित]

भिरपानीमा एक घर एक ठेला वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...