Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज ९० जनामा कोरोना पुष्टि : ७ सय ७२ पुग्यो संख्या

जनता भ्वाइस by जनता भ्वाइस
May 27, 2020
in समाचार
0
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ १२,
रामेछाप । मंगलबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. देवकोटाले उक्त जानकारी दिए ।

थपिएको संख्या सहित नेपालमा ९० जना कोरोना संक्रमित थपिएका हुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना संक्रमित थपिएका छन्। संक्रमितहरुमा रौतहट, जुम्ला, बारासहितका रहेका छन् । रौतहटमा मात्रै २० जना कोरोना संक्रमित थपिएका छन् । सिरहामा ४ जना संक्रमित थपिएका छन्।

उता भेरी अस्पतालमा गरिएको परीक्षणमा १ जना पुरुष संक्रमित भेटिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण देखिएको हो।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जा वालिङमा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण पाइएको छ। यस्तै सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका ८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै भेरीगंगा र सिम्काबाट दुईजना संक्रमित थपिएका छन् । यस्तै बाँकेको नेपालगञ्जमा पनि  ७ जना संक्रमित थपिएका छन्। बाँकेको डुढुवाबाट ४ जना कोरोना संक्रमित भेटिएका छन्। राप्ती सोनारीमा पनि कोरोना संक्रमित भेटिएका छन् ।  उता दाङको राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पनि थप संक्रमित भेटिएका छन्। कपिलवस्तुको यशोधराका २४ जना संक्रमित भेटिएका छन्। त्यहाँ एक बालिकासहित २४ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ जना पुगेको छ। यसबीचमा १ सय ५५ जना संक्रमित पनि उपचार गरेर घर फर्किएका छन्। हालसम्म ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । फाइल फोटो

भिडियो हेर्नुहोस्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

माइती आउदा क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

Next Post

२५ सैयाको बन्ने भयो जिल्ला अस्पताल रामेछाप

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

२५ सैयाको बन्ने भयो जिल्ला अस्पताल रामेछाप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.