Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ७ सय ३७ जनाको रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
May 26, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सातवटै प्रदेशबाट आजदेखि कोरोना परीक्षण हुने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ १३,

रामेछाप । रामेछाप जिल्लामा हालसम्म पिसिआर र आरडिटी विधीमार्फत कुल ७ सय ३७ जनाको आरडिटी परीक्षण गरिएको छ । सोमबारसम्म ३५ जनाको पिसिआर र ६ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार आरडिटी ६ बाहेक सबै रिपोर्ट नेगेटिभ आएको छ ।

९ जना महिला र २६ जना पुरुषको पिसिआर परीक्षण गरिएको हो भने १ सय ६४ जना महिला र ५ सय ७७ जना पुरुषको र्यापिड डायग्नोस्टिक टेष्ट आरडीटी परीक्षण गरएको हो ।

पोजेटिभ आएको ६ जनाको पीसीआर रिपोर्ट काठमाडौंबाट एकसाता बित्नलाग्दा पनि आएको छैन ।

त्यस्तै जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा हालसम्म १ सय १३ जना क्वारेन्टिनमा बसेका छन् । सोमबार दिएको जानकारी अनुसार क्वारेन्टिनमा बस्नेको संख्या एक सय नाघेको छ । भारत लगाएतका मुलुकबाट आफ्ना मानिसहरु आउनेक्रम बढेसंगै क्वारेन्टिनमा बस्नेको संख्या बढेको हो ।

यस्तो छ क्वारेन्टिनमा बस्नेको संख्या

उमाकुण्ड गाउँपाकिलामा २२ जना ,

मन्थली नगरपालिकामा २२ जना,

रामेछाप नगरपालिकामा ६ जना ,

गोकुलगंगा गाउँपालिकामा १६ जना ,

खाँडादेवी गाउँपालिकामा ३ जना

लिखुतामाकोशी गाउँपालिकामा १३ जना,

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विश्वभर कोरोना : ५४ लाख ९० हजार संक्रमित, ३ लाख ४५ हजारको मृत्यु

Next Post

क्यान्सर जित्न आत्मविश्वास चाहिन्छ, अनि मात्रै औषधी-एउटा लुकेको कथा (अडियो सहित)

Next Post
क्यान्सर जित्न आत्मविश्वास चाहिन्छ, अनि मात्रै औषधी-एउटा लुकेको कथा (अडियो सहित)

क्यान्सर जित्न आत्मविश्वास चाहिन्छ, अनि मात्रै औषधी-एउटा लुकेको कथा (अडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.