Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

जनता भ्वाइस by जनता भ्वाइस
May 28, 2020
in समाचार
0
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १२,

रामेछाप । बुधबार थप १ सय १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले उक्त जानकारी दिए ।

आजनै २८ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या १ सय ८३ पुगेको छ । नारायणी अस्पतालबाट २१ जना पर्साका डेढ वर्षादेखी ६२ वर्षाका ६ जना महिला र बाकी पुरुष हुन । ११ देखी १४ दिनमा कोरोना जितेर घर फर्केका हुन । उता कोसी अस्पतालबाट ४ जना छन् ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । जसमा महिला ९० जना छन् भने ७ सय ९६ जना पुरुष छन् । उनीहरु सबै क्वारेन्टिनमा बसेका छन् । उनीहरुको सबैको अवस्था सामान्य रहेको उनले बताए । बुधबार अहिले सम्मकै ठुलो परिमाणमा संक्रमित थपिएका हुन । हिजो ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

साभार भिडियो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नवराज बिकलाइ सहिद घोषणा गर्न सांसदको माग

Next Post

रामेछापको खुर्सानीको बोटले विश्व रेकर्ड तोड्दै- सक्दो सेयर गरौ (भिडियो सहित)

Next Post
रामेछापको खुर्सानीको बोटले विश्व रेकर्ड तोड्दै- सक्दो सेयर गरौ (भिडियो सहित)

रामेछापको खुर्सानीको बोटले विश्व रेकर्ड तोड्दै- सक्दो सेयर गरौ (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.