Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नवराज बिकलाइ सहिद घोषणा गर्न सांसदको माग

Milan Ghimire by Milan Ghimire
May 27, 2020
in समाचार
0
नवराज बिकलाइ सहिद घोषणा गर्न सांसदको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १४,

रामेछाप । सांसद विमला नेपालीले रुकुममा गत जेठ १० गते मारिएका दलित युवालाई सहिद घोषणा गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले आफूले चाहेको व्यक्तिसँग बिहे गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताउँदै बिहेका लागि कानूनले कुनै जात नचिन्ने र मात्र २० वर्ष उमेर भएको चिन्ने बताउँदै सो घटनामा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गरेकी हुन् ।

उनले भनिन्–‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ ।

यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस् । संसदीय छानविन समिति बनाई दोषीहरुलाई हदैसम्मको कारबाही गरियोस भन्ने माग गर्न चाहन्छु ।’ सामाजिक संजालबाट फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भिरपानी वडाले वितरण गर्यो स्वयंसेविका प्रोत्साहान भत्ता

Next Post

१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

Next Post
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.