Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोनाका कारण थप एकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
May 29, 2020
in समाचार
0
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १५

अर्घाखाँची । नेपालमा कोरोना संक्रमणका कारण ञप एकको मृत्यु भएको छ । भारतबाट फर्कने क्रममा बसमा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ चरेपानीका कृष्ण बहादुर गैरेको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनको एक हप्ता अघि भारतको लखनउबाट फर्कदै गर्दा मृत्यु भएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा गैरेको कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

३४ वर्षिय गैरेको साथमा भुमिकास्थान नगरपालिकाका मात्र २७ जना यात्रु रहेको बताएको छ ।

उनीहरु नगरपालिकाको क्वारेन्टाइनमा छन । उनको शव जिल्लासम्म लिएर आएका ३ जना पनि क्वारेन्टाइनमा रहेको अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ओखलढुंगाको पोकलीका एक जना कैदीबन्दी रिहा

Next Post

विश्वभर कोरोना: ५८ लाख ३ हजार संक्रमित, ३ लाख ५९ हजारको मृत्यु

Next Post
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

विश्वभर कोरोना: ५८ लाख ३ हजार संक्रमित, ३ लाख ५९ हजारको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.