Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगाको पोकलीका एक जना कैदीबन्दी रिहा

Milan Ghimire by Milan Ghimire
May 29, 2020
in समाचार
0
नेपालमा कोरोना जित्नेको संख्या १ सय १६, आज ११ जना डिस्चार्ज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १६ , प्रवीण मुनाल

ओखलढुंगा । गणतन्त्र दिवसका अवसरमा ओखलढुंगाका एक जना कैदीबन्दी रिहा भएका छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसँगै ओखलढुंगामा पनि एक जना कैदीबन्दी रिहा भएका हुन् ।

जिल्ला कारागार ओखलढुंगाबाट आज रिहा हुनेमा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका जिल्लाको लिखु गाँउपालिका ९ पोकली लेतिका सन्तोष भुजेल रहेको जिल्ला कारारगार ओखलढुंगाका जेलर चुणामणी अर्यालले जानकारी दिनु भएको छ ।

साबिक पोकली २ लेतिका वृद्धा अम्बिका प्रसाद घिमिरेको हत्या गरेको अभियोगमा २०६९ साल कार्तिक १३ गते देखि कर्तव्य ज्यान मुद्धामा जेल जीवन बिताइरहेका भुजेललाई आज कैद मिनाहा भएको हो ।

५० प्रतिशत भन्दा बढि कैद भुक्तान गरिसकेका उनी दिवसको अवसरमा जेलमुक्त भएका हुन । गणतन्त्र दिवस सहित फागुन ७ गतेको प्रजातन्त्र दिवस र असोज ३ गते संविधान दिवसको अवसर पारेर पनि कैदीबन्दीको सजाय मिनाहा गरिँदै आएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भारतले भन्यो- छिमेकीसँगको सम्बन्धमा आपसी सम्मान, विश्वासको वातावरण र साहसका साथ संलग्न छौं

Next Post

नेपालमा कोरोनाका कारण थप एकको मृत्यु

Next Post
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु

नेपालमा कोरोनाका कारण थप एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.