Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, आज एकको मृत्यु

Milan Ghimire by Milan Ghimire
June 5, 2020
in समाचार, स्वास्थ्य
0
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २३,

रामेछाप। नेपालमा कोरोनाका कारण आज थप एक जनाको मृत्यु भएको छ । यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । क्‍वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएलगत्तै हिजो (बिहिबार) बिहान मृत्यु भएका सुर्खेतको पन्चपुरी नगरपालिका १ का २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुर्खेत प्रादेशिक अस्पतालमा मृत्युपछि गरिएको थ्रोट स्वाब परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरबहादुर खड्काले जानकारी दिए ।

भारतको मुम्बईबाट नेपाल आएर क्‍वारेन्टाइनमा १४ दिन बसेर २ पटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई गत २१ जेठमा घर पठाइएको थियो । उनको हिजो (बिहिबार) बिहान मृत्यु भएको हो । क्‍वारेन्टाइनमा बस्दासम्म कुनै पनि लक्षण नदेखिएको उनको एक्कासी मृत्यु भएको हो । हिजो एकको मृत्यु भएको पुष्टि भएको थियो । file phot/abctv स्रोत

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज विश्व वातावरण दिवस : प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल गर्ने मानविय गतिविधी नगर्न प्रधानमन्त्रीको आह्न

Next Post

बिकेन बोधिचित्त, आधा करोड भन्दा बढी घाटा (भिडियो सहित)

Next Post
बिकेन बोधिचित्त, आधा करोड भन्दा बढी घाटा (भिडियो सहित)

बिकेन बोधिचित्त, आधा करोड भन्दा बढी घाटा (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.