Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्ला अस्पताल रामेछापबाट आज ११ जना डिस्चार्ज

Milan Ghimire by Milan Ghimire
June 21, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जिल्ला अस्पताल रामेछापबाट आज ११ जना डिस्चार्ज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०७

रामेछाप । रामेछाप जिल्लामा कोरोना जित्नेको संख्या बढेको छ । शनिबार मात्रै १३ जना जिल्ला अस्पताल रामेछापबाट डिस्चार्ज भएका थिए । आज गोकुलगंगा गाउँपालिकाका ११ जना भारतबाट आएकाहरुले कोरोना भाइरस संक्रमणलाइ परास्त गरेका हुन ।

उनीहरुलाइ गत जेठ २३ गते संक्रमण पुष्टि भएको थियो । उनीहरु १७ जिल्ला अस्पतालमा उपचार गराएर बसेको र दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाइसलाइ जानकारी दिए । डिस्चार्ज हुनेमा सबै पुरुष छन् ।

त्यस्तै लिखु तामाकोसी गाउँपालिकाका २ जनालाइ पनि चाडै डिस्चार्ज गरिने उनले बताए । १७ जना संक्रमित मध्ये याहाँबाट रेफर गरि पाटन पठाएका एक बाहेकको स्वाब संकल गरि पठाएकोमा  १३ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए । अब कुल २६ जना संक्रमित पुगेको जिल्ला अस्पतालमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था सामन्य रहेको बताइएको छ ।

रिपोर्ट
No photo description available.
फोटो सामाजिल संजाल

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

यातायात व्यावसायी र मजदुर सडक आन्दोलनमा जाने दिन आउन सक्छ

Next Post

नागरिकता विधेयकमा आपत्ति जनाउनुको कुनै औचित्य छैन – नारायण काजी श्रेष्ठ

Next Post
संसद विकास कोष खारेज गरिहालौं– नारायणकाजी श्रेष्ठ

नागरिकता विधेयकमा आपत्ति जनाउनुको कुनै औचित्य छैन - नारायण काजी श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.