Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एकै दिन ६२९ जनामा कोरोना संक्रमण

जनता भ्वाइस by जनता भ्वाइस
June 24, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १०,

रामेछाप । बुधबार देशभरी ६ सय २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा ५ सय ३८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए ।

जसमा महिला १ सय १० जना र ५ सय २८ जना पुरुष छन । यो आज सम्मकै उच्च संक्रमण भेटिएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १० हजार ७ सय २७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।

हाल ७८ हजार ६ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् । ८ हजार ३ सय ६६ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म एक लाख ९३ हजार १ सय ९४ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढनुहोस्
११ हजार नजिक पुग्यो कोरोना संक्रमितको संख्या : थप ५३८ जनामा पुष्टि

भिडियो साभार

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय रुपैयाँको बजेट ल्यायो

Next Post

राप्रपा समर्थित महिलाहरुको काठमाडौंमा विरोध प्रदर्शन [फोटोसहित]

Next Post
राप्रपा समर्थित महिलाहरुको काठमाडौंमा विरोध प्रदर्शन [फोटोसहित]

राप्रपा समर्थित महिलाहरुको काठमाडौंमा विरोध प्रदर्शन [फोटोसहित]

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.