Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय रुपैयाँको बजेट ल्यायो

Milan Ghimire by Milan Ghimire
June 25, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय रुपैयाँको बजेट ल्यायो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार १०,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सिर्जना खड्काले सो बजेट पेश गरेकी हुन् । चालु तर्फ नगरपालिकाले ८३ प्रतिशत प्रगति हासिल गरेको छ ।

नगरपालिकाले आंउदो आर्थिक बर्षमा कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ । कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएकाहरुलाई रोजगारको अवसर बढाउने भन्दै नगरपालिकाले  कृषि र रोजगारलाई प्राथमिकतामा राखेको हो ।

उपप्रमुख खड्काले नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण विदेश तथा स्वदेशमा जागिर गुमाएका तथा बेरोजगार युवालाई व्यावसायीक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

यसैगरी कोरोना रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने योजनालाई प्राथमिकता दिईएको छ ।

यस्तै जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिने, कृषि र पशुपालनलाई व्यवसायिक बनाउने ,खेलकुद , लोक सेवा तयारी कक्षा सन्चालन,  स्थानिय सन्चार माध्यमहरुको विकास र  प्राथमिकता, होमस्टे सन्चालन, ठाउँठाउँमा पानी संकलन गर्नका लागी पोखरीहरु बनाउने लगायतका महत्वपुर्ण योजनाहरुलाई प्राथमिकता दिइएको छ । Photo Page NaPa

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रुकुम घटनाका पीडितलाइ न्यायको माग गर्दै रामेछापमा विरोध प्रदर्शन [फोटोसहित]

Next Post

एकै दिन ६२९ जनामा कोरोना संक्रमण

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

एकै दिन ६२९ जनामा कोरोना संक्रमण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.