असार ११,
रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको पाँचौ गाउँसभामा गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
कोरोना भाइरस संक्रमणले थङ्थिलो पारेको अर्थतन्त्रलाई सुधार गर्दै नागरिकहरुको जिवन स्तरमा सुधार ल्याउने, कृषी, पशुपंछि, पर्यटन, यातायात, सडक स्तरउन्नती, विकास निर्माण, लगाएत महत्वपूर्ण नीति तथा कार्याक्रम पालिकाका उप-प्रमुखहरुले प्रस्तुत गरेको हो । पालिकाले सार्वजनिक गरेको नीति तथा कार्याक्रमले आगिमी दिनमा नागरिकहरुको जिवन स्तरमा परिर्वतन ल्यानउ सहयोग पुग्ने र कोरोना भाइरस संक्रमण नियान्त्रणमा भुमिका खेल्ने पालिकाको विश्वास छ ।
यस्तो छ नीति तथा कार्यक्रम पूर्णपाठसहित
याहाँ थिच्नुहोस् नीति तथा कार्यक्रम हिर्नलाइ