Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो

जनता भ्वाइस by जनता भ्वाइस
July 22, 2020
in अर्थतन्त्र
0
सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

७ साउन, रामेछाप। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यो सँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो ।

यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अस्ताए बर्मन बुढा, पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

Next Post

गत तीन आर्थिक वर्षमा जिल्लाबाट करिब २ सय मानिस हराएकोमा अझै ५१ जना फेर्ला पर्न सकेनन्

Next Post
गत तीन आर्थिक वर्षमा जिल्लाबाट करिब २ सय मानिस हराएकोमा अझै ५१ जना फेर्ला पर्न सकेनन्

गत तीन आर्थिक वर्षमा जिल्लाबाट करिब २ सय मानिस हराएकोमा अझै ५१ जना फेर्ला पर्न सकेनन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.