Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अस्ताए बर्मन बुढा, पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

जनता भ्वाइस by जनता भ्वाइस
July 23, 2020
in समाचार
0
अस्ताए बर्मन बुढा, पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

७ साउन, काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार गराईरहेका उनको बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको हो ।

२०४८ सालमा जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बर्मन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए ।

तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत होमिएका बर्मन बुढा माओवादी पार्टीमा आएको विभाजनप्रति असन्तुष्ट थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।अन्तिम श्रद्धाञ्जली दिन नेकपाका उल्लेख्य नेता कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मादक पदार्थ सेवन जाँच आजै देखि नियमित रुपमा थालिने

Next Post

सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो

Next Post
सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.