Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमपी कृयसनको प्रस्तुतीमा दशै तिहार गीत “ परदेशिले भुल्योे “ सार्वजनिक

Milan Ghimire by Milan Ghimire
September 17, 2019
in अर्थतन्त्र, टिभि, मनोरञ्जन, सूचना प्रविधि
0
एमपी कृयसनको प्रस्तुतीमा दशै तिहार गीत “ परदेशिले भुल्योे “ सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र, ३१ रिता आले मगर

एमपी कृयसनको प्रस्तुतीमा “ परदेशीले भुल्यो ” बोलको दशै तिहार गित सार्वजनिक भएको छ । पुरुषोत्तम सत्याल र पुर्णकला वि.सिको आवाज रहेको उक्त गितमा शब्द र्सिजना मधुकर थापा मगरको रहेको छ भने लय सङकलन पुरुषोत्तम सत्यालको रहेको छ ।

डिबि रौलेको छायाङकन र भिम थापाको निर्देशनमा तयार भएको उक्त गितमा मधुकर थापा मगर र साया भण्डारीको दमदार अभिनय देख्न सकिन्छ । एमपी कृयसनको अफिसियल युटुब च्यानल मार्फत बजार आएको उक्त गितमा सम्पादन भने प्रवीन रेस्मी मगरको रहेको छ साथै उक्त दशै तिहार गित “परदेशिले भुल्यो“ नेस्नल फेस्टिबल म्युजिक अवार्ड २०७६ मा शब्द र लय गरि दुई विधामा उत्कृष्ट पाच मनोनयनमा पर्न सफल भएको छ । गीतका सम्पुर्ण युनिटलाइ धेरै धेरै बधाइ तथा सफलताको शुभकामना ।

अब हेरौ उक्त गितको पुरा भिडियो


Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लेक लागेर सोलुखुम्बुमा एक पर्यटकको ज्यान गयो, ८ जनाको उद्धार

Next Post

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

Next Post
एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.