Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामुबिरहीको फेरी आयो बिबादित गीत भ्रष्टचारीलाइ भाइरस बनाउ चाइना (भिडियोसहित)

Milan Ghimire by Milan Ghimire
May 24, 2020
in मनोरञ्जन
0
रामुबिरहीको फेरी आयो बिबादित गीत भ्रष्टचारीलाइ भाइरस बनाउ चाइना (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ११ अनिता थापा मगर

रामेछाप । बाग्लुुङगे गायक तथा हाँस्य कलाकार रामु बिरहिको नयाँ गीत सार्वजनिक भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध भागोस् कोरोना गितले निकै चर्चा कमाए सगै कलाकार रामु बिरहिको भाग २ भष्ट्रचारीलाइ भाइरस बनाउ चाइना गीत भख्खरै साथिभाइ दोहोरी युट्युव च्यालन मार्फत बजारमा आएको छ ।

हाँस्यकलाकार साथै समाजको बेथिति, विकृति र नेपालको अबस्थाको बारेमा समसामाहीक रुपमा ब्याङग्य मार्फत नेपाली समुदायमा योगदान दिइरहेको कलाकार रामुबिरहिकै लय,स्वर,शब्द रहेको छ ।

ब्याङग्त्यामक गित भ्रष्ट्रचारीलाइ भाइरस बनाउ चाइना गितमा देशमा भैरहेको राहत बितरणमा बिभेद देखी लिएर समाजका हरेक पक्षलाइ समेटिएर लेखिएको छ । कलाकार रामु बिरहीको निर्देशकमा रहेको गितमा मुस्कान क्षेत्री, असिम चन्द्र बिश्वकर्मा, रोशन बिश्वकर्मा, सन्जय सुनार, भुलमाया मगर र उही कलाकार रामु बिरहीको पनि अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्
साभार भिडियो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

६ सय ०३ पुग्यो कोरोना संक्रमितको संख्या,थप १९ जनामा कोरोना पुष्टि

Next Post

कुखुराको दाना छैन, २० लाख लगानी बालुवामा पानी हुँदैछ (भिडियोसहित)

Next Post
कुखुराको दाना छैन, २० लाख लगानी बालुवामा पानी हुँदैछ (भिडियोसहित)

कुखुराको दाना छैन, २० लाख लगानी बालुवामा पानी हुँदैछ (भिडियोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.