Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

६ सय ०३ पुग्यो कोरोना संक्रमितको संख्या,थप १९ जनामा कोरोना पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
May 24, 2020
in समाचार
0
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ११,

आज थप १९ जनामा कोरोना संक्रमित थपिएका छन् । नियमित मिडिया ब्रिफिङमा प्रवक्रता विकास देवकोटाले जानकारी दिए ।

अपरान मिडिया ब्रिफिङमा १९ जनामा कोरोना संक्रमित थपिको जानकारी मन्त्रालयका प्रवक्ताले दिए ।

देवकोटाकाअनुसार मोरङ बारादशी –३ का ४५ वर्षीय पुरुष, बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रुपन्देहीको समरिमाई–५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुष, गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यता काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ३ जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नक्सा आयो, भूमि कहिले फिर्ता ल्याउने ?

Next Post

रामुबिरहीको फेरी आयो बिबादित गीत भ्रष्टचारीलाइ भाइरस बनाउ चाइना (भिडियोसहित)

Next Post
रामुबिरहीको फेरी आयो बिबादित गीत भ्रष्टचारीलाइ भाइरस बनाउ चाइना (भिडियोसहित)

रामुबिरहीको फेरी आयो बिबादित गीत भ्रष्टचारीलाइ भाइरस बनाउ चाइना (भिडियोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.