Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारले उपत्यकामा तोक्यो १४ वटा स्वाब संकलन केन्द्र

जनता भ्वाइस by जनता भ्वाइस
August 4, 2020
in स्वास्थ्य
0
सरकारले उपत्यकामा तोक्यो १४ वटा स्वाब संकलन केन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन २०,काठमाडौं

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले १४ वटा अस्पताललाई स्वाब संकलन गर्ने केन्द्र तोकेको छ। पछिल्ला दिनमा काठमाडौँमा जोखिम बढिरहेकोले मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ।

साथै शंकास्पद संक्रमितहरुको खोजपडताल गर्ने काम तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जोखिमयुक्त स्थानबाट आएका र शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई नजिकको केन्द्रमा गएर स्वाब दिन आग्रह गरेको छ।

तोकिएका केन्द्रमा बिहान ९ बजे देखि १ बजेसम्म पुगेर नमुना दिन सकिने छ।

सरकारले पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल्, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, प्रसूति अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई नमुना संकलन गर्ने केन्द्रका रुपमा तोकेको छ।

यसबाहेक सम्पूर्ण हव अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमुना दिन सकिने मन्त्रालयले स्पष्ट पारेको छ। स्वास्थ्य खबरले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व सचिव उप्रेती

Next Post

बिना लिखित स्वीकृति कर्मचारी विदामा, कार्यालय समयमा हाकिम भने मस्त निद्रामा

Next Post
बिना लिखित स्वीकृति कर्मचारी विदामा, कार्यालय समयमा हाकिम भने मस्त निद्रामा

बिना लिखित स्वीकृति कर्मचारी विदामा, कार्यालय समयमा हाकिम भने मस्त निद्रामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.