Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व सचिव उप्रेती

जनता भ्वाइस by जनता भ्वाइस
August 5, 2020
in समाचार
0
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व सचिव उप्रेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन २०, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नयाँ पदस्थापन गरेको छ ।स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षमा डा शेनेन्द्रराज उप्रेती नियुक्त भएका हुन् । उप्रेती पूर्व स्वास्थ्य सचिवमा रहेर कुशल कार्यसम्पादन गरिसकेका व्यक्ति हुन् । यस अघिका स्वास्थ्य बिमा बोर्डका अध्यक्ष उमाशंकर प्रसादले आफ्नो पदबाट राजिनामा दिएसँगै उप्रेतीले यस्तो जिम्मेवारी पाएका हुन् । सोमबार मन्त्रीपरिषद् बैडकले उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाको कार्यक्रममा सबै नेपालीहरुलाई सरिक गराउनका लागि उप्रेतीको कार्यकाल सफल हुने विश्वास गरेको सो सँग सम्बन्धित सरोकारवालाहरुले बताएका छन्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मालपोतको सेवा स्थानीय तहबाट दिने तयारी, जग्गा प्रशासन सम्बन्धी तालिम सुरु

Next Post

सरकारले उपत्यकामा तोक्यो १४ वटा स्वाब संकलन केन्द्र

Next Post
सरकारले उपत्यकामा तोक्यो १४ वटा स्वाब संकलन केन्द्र

सरकारले उपत्यकामा तोक्यो १४ वटा स्वाब संकलन केन्द्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.