Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अर्थ समितिले भन्यो, ‘१७ खर्ब बजेट ल्याउनु, जिडीपीको ५ प्रतिशत राहत दिनु’

जनता भ्वाइस by जनता भ्वाइस
May 22, 2020
in अर्थतन्त्र, जनता स्पेसल
0
अर्थ समितिले भन्यो, ‘१७ खर्ब बजेट ल्याउनु, जिडीपीको ५ प्रतिशत राहत दिनु’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ९ निरोज थापा,

काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिले सरकारलाई बजेटका सम्बन्धमा सुझाव दिएको छ । समितिले छलफलपछि सरकारलाई प्रतिवेदन बुझाउँदै कुल १७ खर्बको बजेट ल्याउन सुझाव दिएको छ ।

समितिले प्रतिवेदनमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कृषि, रोजगारी र श्रम ब्यबस्थापन, उद्योग पुनर्स्थापना र प्रबर्दन, राहत ब्यबस्थापन र गत वर्षहरुका कार्यक्रमलाई प्राथमिकतामा राखेर आगाम आर्थिक वर्षका २०७७÷०७८ को बजेट ल्याउन सुझव दिएको छ । समितिले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत राहत प्याकेज ल्याउन पनि सुझाव दिएको छ ।

समितिले बजेटको आकार जिडीपीको ४५ प्रतिशत कायम गर्दै कुल बजेटको १० प्रतिशत स्वास्थ्यको लागि छुट्याउन सुझाएको छ ।

१७ खर्ब आकारको बजेट ल्याउन सुझाव दिएको समितिले १० खर्बको राजश्व संकलन लक्ष्य लिन, १ खर्ब बैदेशिक अनुदान परिचालन गर्न, जिडीपीको ६ प्रतिशतसम्म अन्तरिक ऋण उठाउन र अपुग रकम बैदेशिक ऋण लिन भनेको छ । समितिले राष्ट्रिय योजना आयोग, अर्थविद, बैंकर्स, निजि क्षेत्र, उद्योगी, आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारसँगको छलफलपछि प्रतिवेदन तयार पारेको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जारी लकडाउनको आज ६० औं दिन पुरा, के-के हुदैछ, लकडाउन कहिले सम्म हुन्छ हेर्नुस्

Next Post

आजको मन्त्रिपरिषद्को बैठकमा गर्बिलो निर्णय

Next Post
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह

आजको मन्त्रिपरिषद्को बैठकमा गर्बिलो निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.