शैलुुङ् हाम्रो मुुख्य सान हो
समृद्धिको आधार ।।
सुन्दर भुमि रामेछाप पर्यटनको सागर
खाँडादेवी, बाहुुनचुुरा, ठोसे फलाम खानी ।।
रामेछाप यो बन्न सक्छ पर्यटनको रानी
नुुम्बर हिमाल पाँच पोखरी सुुन्दर तामेडाँडा ।।
सिँडी चड्न जाउँ साथी भालुु खोप डाँडाँ
शिवलय शेर्दिङ् गुुम्बा, गुुम्देल, बाम्ति क्षेत्र,
सानो शैलुुङ्ग केवलेश्वर हाम्रो उमार्तिथ,
त्रिवेणीलाई दाहिने पार्दै एयरपोर्टलाई साथी
यिनको विकास गर्न सके जिल्ला पुुग्छ माथी
तेरो मेरा नभनेर समृद्धिलाई रोजौँ
पर्यटनको मुुख्य आधार रामेछापमा खोजौँ ।।
लेखक : बद्रि नयाँघरे
(लेखक रामेछापका पत्रकार हुन्)