Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल मगर संघको समिति अबैधानिक छैन : भ्रम फिजाएको भन्दै आपत्ति

Milan Ghimire by Milan Ghimire
December 17, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
नेपाल मगर संघको समिति अबैधानिक छैन : भ्रम फिजाएको भन्दै आपत्ति
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

३० ,मंसिर,
नेपाल मगर संघ रामेछापले केही पदादिकारीले नै संघ प्रति भ्रम फिजाएको भन्दै आपत्ति जनाएको छ । गतएको मंसिर २८ गते शनिबार मन्थलीलमा भब्यताका साथ गठन गरिएको समिति प्रति समितिकै केही पदादिकारीले आरोप लागाउने काम गरेकाले त्यसको सोेमबार मन्थलीम नव निर्वाचित अध्यक्ष शिव राम मगरसहितको टिमले पत्रकार सम्मेलन गरि खण्डन गरेको छ ।

उनीहरु विरुद्ध गत आइतबार निर्वातमान सचिव कलपना आलेमगर सहितको टिमले नया नेत्रित्व अबैधानिक भन्दै विज्ञाप्ति मार्फत विरोध जनाएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै वननिर्वाचित अध्यक्ष मगरले केन्द्रिय पतिनीधिसहितको उपस्थितिमा सबैको सहमतिमा सर्वसमितिले आफुलाई अध्यक्षमा चयन गरेकाले कुनै पनि हालतमा अबैधानिक भन्ने ठाँउ नभएको र नरहेको जिकिर गर्नुभयो । साथै उहाँले यस्ता भ्रमपूूर्ण वातावरण सिर्जना गरि सगठनको मर्यादामा अँच नपु¥याउन आरोपितहरुलाई सुुझाव दिनुुभयो ।
संघले जिल्लाका सम्पुर्ण मगरहरुको ,भाषा, धर्म, संस्कृतिको जर्गेना लगायत मगरहरुको सम्पूर्णताको बारेमा काम गर्दै आएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपाल मगरसंघ रामेछापको नयाँ कार्य समिति अबैधानिक : समितिकै सदस्यद्वारा विरोध

Next Post

रामेछाप पर्यटन ( २०२० पर्यटन वर्ष लक्षित रामेछापको चिनारी )

Next Post
रामेछाप पर्यटन ( २०२० पर्यटन वर्ष लक्षित रामेछापको चिनारी )

रामेछाप पर्यटन ( २०२० पर्यटन वर्ष लक्षित रामेछापको चिनारी )

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...